बुद्ध जयन्तीको दिन काठमाडौंको बौद्ध स्तूपमा दर्शन गर्न आउनेहरूको भीड । वैशाख शुक्ल पूर्णिमाको दिनलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीले आस्थाका साथ मनाउने गर्दछन् । हिन्दु धर्ममा सिद्धार्थ गौतमलाई विष्णु भगवान्को १०औँ अवतार मानिन्छ । तस्बिरहरू : सुनिल प्रधान