site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् पुगे राष्ट्रपति 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुगेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा केहीबेरमा राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्