काठमाडौं । काठमाडौंको सडक किनारका जाकारान्डा फूल फूलेर ढकमक्क भएका छन् । उपत्यकाका सडक र खोला किनारमा रहेका जाकारान्डा फूल फूलेपछि सहर सुन्दर देखिन थालेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com