बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । यो झरना सडकमार्ग हुँदै मुस्ताङ भ्रमणमा जाने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । तस्बिर : कमल खत्री/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com