site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
घोडामा भक्तजन

मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडामा चढेर जाँदै भक्तजन । पछिल्लो समय श्रद्धालु भक्तजनलाई पूजाका लागि मन्दिर जान रानीपौवाका स्थानीय युवाले घोडा र डोलीको व्यवस्था गरेका छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्