site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
एकीकृत बस्ती आयोजना

तनहुँको व्यास नगरपालिका–१०, स्थित बैरेनीमा निर्माण गर्न लागिएको एकीकृत बस्ती आयोजना । यहाँ एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारको काम भइरहेको छ । तस्बिरः सागर गिरी/रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्