site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भित्तेचित्र

गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुंगाको महत्व झल्काउन सदरमुकाम तम्घासस्थित सहीदचोकमा बनाइएको तपस्वी स्वर्गीय शशिधर स्वामीसहितका तपस्वीहरूको चित्र । रेसुंगा नगरपालिकाले तम्घास बजार क्षेत्रमा रेसुंगाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको महत्व बोकेका भित्तेचित्रहरू बनाउन सुरू गरेको छ । तस्बिर : जनार्दन घिमिरे/रासस

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्