site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शान्ता र चिरञ्जीवीका दुई पुस्तक प्रकाशित 

काठमाडौं । अनुसन्धान विमर्श नेपालले एकैपटक दुई पुस्तक बजारमा ल्याएको छ ।

कवि शान्ता देवकोटाको मुक्तकसंग्रह ‘अभ्यागत’ र चिरञ्जीवी देवकोटाको हाइकु सेन्युहरूको संग्रह ‘उज्यालो आशा’ सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्