site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आफ्नो राजीनामाबारे सुमनाद्वारा केन्द्रीय समितिलाई जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्रीबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले केन्द्रीय समिति बैठकलाई जानकारी गराएकी छन् ।

बिहीबार बसेको बैठकमा सह–महामन्त्रीको पदबाट सभापति रवि लामिछानेलाई राजीनामा बुझाएको जानकारी गराएकी हुन् ।

यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाइने कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्