site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । 

बैठकमा समितिको आगामी कार्यबारे छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलिका लागि बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्