site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालीगण्डकी नदी र गिद्ध

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित कालीगण्डकी नदी किनारमा आहारको खोजी गर्दै गिद्ध । पछिल्लो समय मुस्ताङमा गिद्धको संख्यामा वृद्धि हुँदै गएको छ । तस्बिर : सुशीलबाबू थकाली /रासस

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्