site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जीतपुरसिमरा गोल्डकप 

जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै मछिन्द्र फूटबल क्लव र हानामी बीएफसी भरतपुरका खेलाडी । भरतपुरलाई १–० ले पराजित गर्दै मछिन्द्र गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । तस्बिरः दिवाकर भण्डारी/रासस

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्