site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पानीजहाजका विषयमा छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । 
  
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्