site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चञ्चले अर्जुनक

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको चञ्चले अर्जुनक चरा । चञ्चले अर्जुनक प्रायः मिश्रित प्रजातिका अन्य चराहरूसँग मिलेर बस्न रुचाउँछ । तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्