site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
अक्षर खायो आगोले

सुनसरीको हरिनगर गाउँपालिका–५, वसन्तपुरस्थित बंगाली टोलमा सोमबार (चैत १८) आगलागी हुँदा जलेर क्षति भएको किताब पल्टाउँदै बालबालिका । मुस्लिम समुदायको बढी बसोबास रहेको यो क्षेत्रमा इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका दिन आगलागी भएको थियो । तस्बिर : अजितकुमार झा/रासस ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्