site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच छलफल

काठमाडौंं । सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले छलफल गरेका छन् ।

उनीहरूले आइतबार छलफल गरेका हुन् । विपक्षी दलको अवरोधका कारण सदन अघि बढ्न सकेको छैन । अवरोधबीच सदन चलाउने तयारी रहेको समेत बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्