site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आगामी रणनीति तय गर्दै समाजवादी मोर्चा, बैठक सुरु

काठमाडौं । समाजवादी मोर्चा, नेपालको बैठक सुरु भएको छ । नेकपा एसको कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । 

बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा हुने नेताहरूले बताएका छन् । 

शुक्रबार राजावादीले गरेको प्रदर्शन र त्यसको असरबारे छलफल गर्दै बैठकले मोर्चाको आगामी रणनीति पनि तय गर्ने बताइएको छ । 

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्