site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीकाे प्रदर्शनस्थल तीनकुनेकाे एक घरमा लाग्याे आगाे

काठमाडौं । तीनकुनेमा एउटा घरमा आगलागी भएको छ । 

राजावादीले गरेको प्रदर्शनमा क्रममा एक घरमा आगो लागेको हो । के कति कारणले आगो लाग्यो भन्नेबारे भने खुलेको छैन ।

प्रदर्शनकारीको एक घरमा ढुंगा प्रहार गर्दा घरको सीसासमेत फुटेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्