site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हाते कागज बनाउँदै उद्यमी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगमा कागज बनाउँदै उद्यमी । हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशमा पनि निर्यात हुने गरेको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्