site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
फलिया गाउँ म्याग्दी 

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको फलिया गाउँ जहाँ भण्डारी थरका क्षेत्रीहरूको बाहुल्य रहेको छ । 

यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्