site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो । बैठकमा पार्टीको आन्तरिक विषय र अध्यादेशका विषयमा छलफल हुने बताइको छ ।

राष्ट्रियसभामा बहुमत नहुँदा संसद्‌मा पेस भएको ३० दिनसम्म पनि अध्यादेश अलपत्र छ । अध्यादेश पारित गराउन विभिन्न सम्भावनाको खोजीमा एमाले छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्