site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चैते धानखेती

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ रजहरमा किसानले गरेको चैते धान खेती । सिमसार क्षेत्र र सिँचाइको सुविधा पर्याप्त भएको जिल्लाका विभिन्न स्थानमा यतिखेर चैते धान लगाउन किसान व्यस्त छन् । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्