site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
डुंगा सलल...

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर मन्दिर धारपानी परिसरमा निर्मित जलाशयमा डुंगामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रञ्जिता अधिकारी/रासस ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्