site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गुर्जा र चुरेन हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमाल हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्