site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बाँधस्थल

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३.५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्न डोजरको सहयोगमा पहाड काट्दै । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्