site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ग्रीन हिमालयन फार्मस्टे

तनहुँको भानु नगरपालिका–९ स्थित चितिखोलामा सञ्चालित ग्रीन हिमालयन फार्मस्टे । पर्यटकलाई स्थानीय कला, संस्कृति, रहनसहन र ग्रामीण जीवनशैली नजिकबाट अनुभव गर्न महत्वपूर्ण गन्तव्य बनेको छ । तस्बिरः सागर गिरी/रासस

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्