site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जंगलमै हात्तीको उपचार

रौतहटको चन्द्रपुर–२ हिलेखोला वन क्षेत्रमा आज बिहान ‘एमगज’ नामक बिरामी हात्तीको उपचार गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको चिकित्सक टोली । तस्बिरः रमेश तिमलसिना/रासस

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्