site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जोमसोम 

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्र । यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्