site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन्दर तालगाउँ

मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ । मनाङको प्रवेशद्वारका रूपमा परिचित ६५ घरधुरी रहेको यो गाउँमा गुरुङ जातिको बाहुल्य  छ । तस्बिर : नवीन लामिछाने/रासस ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्