प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com