मकवानपुरको थाहा नगरपालिका–४ स्थित दामनमा फुलेको लालीगुराँस । पहिले फागुनतिर फुल्ने लालीगुराँस जलवायु परिवर्तनका कारण अहिले विगतका वर्षभन्दा चाँडै फुल्न थालेको यहाँका स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com