site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । 

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्न बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । 
  
बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्