site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मरधर सिमसार

संरक्षणको पर्खाइमा रहेको रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित मरधर सिमसार क्षेत्र । १०० बिघाभन्दा बढी क्षेत्रफल रहेको उक्त सिमसार क्षेत्र हाल १५ बिघामा सीमित रहेको स्थानीयवासी बताउँछन् । तस्बिर : रमेश तिमलसिना/रासस ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्