site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबार संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्