site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तापक्षका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । 
 
संसदको हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सभामुख घिमिरेले छलफल गरेका हुन् । 

संसद्को हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्