site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न लेखा समितिको निर्देशन 

काठमाडौ । संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । 

सिमेन्टमा मूल्य वृद्धिले प्रथम दृष्टिमा अस्वाभाविक देखिएको भन्दै समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । 

साथै समितिले उद्योगमा लोडसेडिङ भएको विषयमा के कसो हो जानकारी दिन ऊर्जामन्त्रीलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्