site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षी दलको बैठक आह्वान
फाइल तस्बिर ।

काठमाडौं । विपक्षी दलको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार (भोलि) दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्नेछ ।  

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्