site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झोलुंगे पुल

पाल्पा, गुल्मी र स्याङजाको संगमस्थलमा रहेको प्रसिद्ध रिडिधाममा कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुंगे पुल । यो पुलले तीन जिल्लालाई जोड्ने हुँदा यसलाई तीनमुखे पुल पनि भन्ने गरिन्छ । तस्बिर : सुशीला रेग्मी/रासस

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्