site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
महेशराजको ‘देश विदेश’ प्रकाशित

काठमाडौं । साहित्यकार महेशराज खरेलको तेस्रो कृति ‘देश विदेश’ प्रकाशनमा आएको छ । 

यो उनको नियात्रासंग्रह हो जसमा उनले देश विदेशका गरेर १९ वटा नियात्रा प्रस्तुत गरेका छन् ।

ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।

यसअघि उनको एक कविताकृति र एउटा उपन्यास प्रकाशित छ । 


 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्