site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चखेवा बथान

बाँकेको नेपालगन्ज उपमहानगपालिका–२१ र २२ को सिमानास्थित कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप र मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्छन् । तस्बिर : रुपनी जिएम/रासस ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्