हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्लेगाउँस्थित ढुम्बा तालमा चिसोका कारण जमेको बरफ । यो ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com