site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले काझाका राई सचिव नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्