site stats
बाह्रखरी :: Baahrakhari
देश
कालिकोटमा भूकम्प

काठमाडौं । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । 

विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्