site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सूर्योदय र कुहिरो

तनहुँको व्यास नगरपालिका, ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्