site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनमोहक दृश्य

अछाम सदरमुकाम मंगलसेनबाट बुधबार बिहान देखिएको बुढिगंगा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली । तस्बिर : सुशील भण्डारी/रासस

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्