site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
फाइल तस्बिर ।

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते बस्ने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो सोमबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका निम्ति कांग्रेसले सूचना जारी गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्