site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुन्तला टिपेर...

बिक्रीका निम्ति नेपालगन्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानको बारीबाट संकलित सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगन्जबाट व्यापारी आएर किनेर लैजाने गर्छन् । तस्बिर : सुशील भण्डारी/रासस ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्