site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भग्नावशेष जितेबजार

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कर्णाली नदीको किनारमा भग्नावशेषका रूपमा रहेको जितेबजार । पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दा बसाइँ सरेका हुन् । तस्बिर : सुरेश आचार्य/रासस ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्