site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पाहुनालाई स्वागत

तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित हर्षपुर घरबासमा आएका आन्तरिक पर्यटकलाई गीत र नाचबाट स्वागत गर्दै स्थानीय कलाकार ।  पछिल्लो समय यस घरबासमा पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्