site stats
बाह्रखरी :: Baahrakhari
खेल
फोटोपत्रकार नेपाल सम्मानित 

काठमाडौं । खेलकुद फोटोपत्रकार सरोज नेपाल ‘हरिगोपाल प्रधान पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् । राष्ट्रिय फोटोपत्रकार समूह, नेपालले संस्थाको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा नेपाललाई खेलकुद विधातर्फ उक्त पुरस्कार प्रदान गरेको हो । 

खानेपानीमन्त्री प्रदीप यादवले शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालसहित अरू सात फोटोपत्रकारलाई प्रमाणपत्रसहित सम्मानित गरे ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्